सूचना
सूचना
सहकारी संस्थाहरुको एकिकरण सम्बन्धी सूचना
श्री नयन बचत तथा ऋण सहकारी संस्था लि. पोखरा २६ र श्री स्वागत बचत तथा ऋण सहकारी संस्था लि. पोखरा १४ बीच एकिकरण सम्बन्धी १५ दिने सूचना ।
विनियम पूनर्लेखन/संशोधन सम्बन्धमा
सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको गण्डकी प्रदेश कार्यक्षेत्र भएका सहकारी संघ/संस्थाहरुलाई विनियम पूनर्लेखन/संशोधन सम्बन्धमा प्रकासित सूचना।
लेखापरीक्षण, साधारण सभा र नियमित प्रतिवेदन पठाउने सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशबाट प्रदेश क्षेत्राधिकार भित्रका सहकारी संघ/संस्थाहरुलाई जारी गरिएको मार्गदर्शन
सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेश, पोखराबाट जारी मार्गदर्शन
गोरखा जिल्ला आरुघाट गाउँपालिकाका सप्तकोशी बचत तथा ऋण र आरुघाट बचत तथा ऋण सहकारी एकीकरण गर्ने सम्बन्धमा
सहकारी एकीकरण गर्ने सम्बन्धमा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको सूचना
सहकारी संघ संस्थाहरुलाई संस्था अध्यावधिक र Copomis सञ्चालन सम्बन्धी सूचना ।
सहकारी संघ संस्थाहरुलाई संस्था अध्यावधिक र Copomis सञ्चालन सम्बन्धी सहकारी रजिष्ट्रारको कार्यालय गण्डकी प्रदेशको सूचना ।