प्रादेशिक समीक्षा गोष्ठी

सहकारीमा सुशासनः प्रविधि र एकीकरण भन्ने नाराका साथ ६७ औं राष्ट्रिय सहकारी दिवस मनाउने शिलशिलामा सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजनामा कृषि तथा भूमि व्यवस्था मन्त्रालय गण्डकी प्रदेशको सभाहलमा मिति २०८० चैत्र १५ गते कृषि तथा भूमि व्यवस्था मन्त्रालयका माननीय  मन्त्री श्री महेन्द्र ध्वज जि.सी. ज्यूको प्रमुख आतिथ्यता,  प्रदेश सचिव डा.टंक प्रसाद प्रसाई ज्यूको विशेष आतिथ्यतामा गण्डकी प्रदेशका जिल्ला तथा विषयगत सहकारी संघका पदाधिकारीहरुको उपस्थितिमा सम्पन्न भयो।

कर्मचारी विवरण

  • भेषराज रिजाल

    रजिष्ट्रार
  • ईश्वरी ढकाल

    शाखा अधिकृत (प्रवक्ता)
  • चोलाकान्त वाग्ले

    शाखा अधिकृत (सुचना अधिकारी)
  • तुलसी प्रसाद पौडेल

    अधिकृत छैठौं
  • महेशराज पौडेल

    अधिकृत छैठौं

सुचना अधिकारी

चोलाकान्त वाग्ले

शाखा अधिकृत (सुचना अधिकारी) मोबाइल नं : 9856014950 ईमेल : crogandaki@gmail.com


पोखरा – १७
फाेन : ०६१-५९०९५०
ईमेल: crogandaki@gmail.com
बेव साइट : www.coop.gandaki.gov.np

Copyright © 2021 Office of Co-operative Registrar | Powered By EasySoftnepal